प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुने

बौद्धिमाई खबर न्यूज डेस्क, पुस २७ गते रौतहट । प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुने भएको छ । प्रदेशसभामा पेश भएको प्रस्तावहरुमध्ये कुनैमा पनि सहमती नभएपछि अब मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको. छ । प्रदेश सभामुख सरोजकुमार यादवले आइतबार बोलाएको सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । सभामुख … Continue reading प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुने